पुजा / कलश यात्रा

छठ पवर्व २०७१ (भाग १)

छठ पर्वको मुख्य तथा तेस्रो दिन आज अस्ताउँदै गरेको सूर्यको पूजा तथा खष्टी मातालाई अर्घ दिएर कलैया स्थित बिभिन्न छठ घाटमा मनाँदैछ ।
सूर्यदेवलाई ठेकुवा, भुसवा, केरा, नरिवल, अदुवा, फलफूल, मिठाइसहितका प्रसाद अर्पण गरिन्छ भने चौथो तथा अन्तिम दिन उदाउँदै गरेको सूर्य र खष्टी मातालाई अर्घ दिई छठ सम्पन्न गरिन्छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ट्यागहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close